बलिउड अभिनेत्री सारा अली खानले माल्दिभ्समा छुट्टी मनाउने क्रममा निकै कामुक फोटोशूट गराएकी छन् ।

रंगीबिरंगी ब्रालेट लगाएर उनले बोल्ड शैलीमा फोटोशूट गराएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बलिउडमा व्यस्त शेड्युलबाट ब्रेक लिएर उनी माल्दिभ्समा छुट्टी बिताइरहेकी छन् ।

उनको बोल्ड फोटोहरू देखेर प्रशंसकहरू दंग परेका छन् ।