काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा तैनाथ रहेका २०० सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शपथ ग्रहण समारोहमा उनीहरु राजधानी वाशिङटन डिसीमा तैनाथ थिए ।
कोरोना पोजेटिभको यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।