काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि सामाजिक सञ्जालबाट कडा कटाक्ष गरेका छन्।थापाले माधव नेपालप्रति इंगित गर्दै एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नमानेको दावी गर्दै ‘तेल दिँदा नखाएको, तर कोल चाटेको’ भन्दै व्यंग्य गरेका छन्।पहिले दरबारको पश्चिम ढोकामा नेपालले स-भक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा भएको थापाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।थापाले अन्तिममा लेखेका छन्, ‘पेरिसडाँडामा कुखुरी काँ ?’
एकीकृत पार्टीको तेस्रोअध्यक्ष हुन मानेनन् माधव नेपाल,तेल खाएनन् तर कोल चाटे–सूर्य थापा
सवालनेपालसंवाददातासोमबार, ११ माघ २०७७

एकीकृत पार्टीको तेस्रोअध्यक्ष हुन मानेनन् माधव नेपाल,तेल खाएनन् तर कोल चाटे–सूर्य थापा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



