काठमाडौं -पछिल्लो समय बलिउड कलाकारको विवाहको चर्चा चल्दै गइरहेको छ।बलिउड अभिनेता वरुण धवन र नताशा दलालबीचको विवाहको चर्चा सेलाउन नपाउदै अहिले श्रद्धा कपुरको प्रेम र विवाहबारे चर्चा शुरु हुन थालेको छ ।अभिनेत्री श्रद्धा कपुर लामो समयदेखि नेपाली मुलका रोहन श्रेष्ठसँग प्रेमसम्बन्धमा छिन् । वरुणको विवाहमा श्रद्धा  र रोहन श्रेष्ठले पनि विवाहको शुभकामना सामाजिक सञ्जालमार्फत दिएका थिए।रोहनले सामाजिक सञ्जालमा वरुणलाई शुधकामना दिदै लेखेका थिए , ‘शुभकामना वरुण र नताशा लाई।वरुण तिमी भाग्यमानी रैछौ ।’

यसको जवाफमा वरुणले लेखेका थिए,‘साँच्चिकै हुँ ।आशा छ तिमी पनि तयार छौ।’यो उत्तरमा रोहन र श्रद्धाको पनि विवाह हुने संकेत बुझिएको छ।वरुणले नै संकेत गरिदिएपछि यी दुईको विवाहको बारेमा भारतीय मिडिया चर्चा हुन थालेको छ।भारतिय मिडिया टाइम्स अफ इन्डियाले श्रद्धाको बुबा शक्ति कपुरलाई विवाहका बारे सोभ्दा उनले रोहन मात्र होइन छोरीले विवाह गर्न चाहने जोसुकैसँग पनि आफू विवाह गराइदिन तयार रहेको बताएका थिए ।श्रद्धाले भने अहिलेसम्म घरमा विवाहको कुरा नगरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah