काठमाडौं । ऋतिक रोशन र अक्षय कुमार जस्ता अभिनेतापछि अब सलमान खान पनि छिटै ओटीटी प्लेटफर्ममा डेब्यू गर्दैछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ओटीटी प्लेटफर्मको तर्फबाट सलमान खानलाई हफर दिइएको छ ।

जसका लागि सलमानको टीमले फीको रुपमा १५० करोड मागेका छन् । यसमा प्लेटफर्मले कुनै आपत्ति नरहेको बताएको छ ।

दुवै पक्षबीच अहिले कुराकानी भइरहेको छ ।

यो महिनाको अन्तिमसम्ममा डील पूरा हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय