काठमाडौं।बेलायतका पूर्व सैनिक तथा दोश्रो विश्व युद्धका नायक रहेका १०० वर्षका क्याप्टेन सर टम मूरको निधन भएको छ ।उनको मंगलवार निधन भएको हो।आईतवार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बेडफोर्ड अस्पतालमा भर्ना गरिएको थियो।क्याप्टेन मूरकी छोरी हेना इंग्रामले केहि हप्ता यता उनको निमोनियाको उपचार भइरहेको बताएकी थिइन्।गत हप्ता मात्रै उनलाई कोरोना भाइरस संक्रमण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय