काठमाडौं । एलन मस्कको स्पेस एक्स मिशनलाई दुई महिना भित्रमा दोश्रो झट्का लागेको छ ।

मंगलवार कम्पनीको स्पेसएक्स रकेटको एक अर्को प्रोटोटाइप ल्याण्डिङको क्रममा दुर्घटना भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फर्किंदा यो रकेट आगोमा परिणत भएको थियो ।

यो भन्दा पहिला डिसेम्बरमा कम्पनीको स्टारशीप रकेट पनि यस्तै किसिमले दुर्घटना भएको थियो ।