झापाको दमक २ मा नाबालिका ९ बर्षिया गंगा दाहालको हत्यामा संलग्न लक्ष्मिप्रसाद अधिकारीलाइ पक्राउ परेपछि थुप्रै अड्कल बाजिहरु चलिरहेकाछन् ।

हत्याका बिषयमा शंका उपशंकाहरु पैदा भएकाछन् । स्थानीहरुले घटनाको बिषयमा फरक अभिब्यक्ति दिइरहेकाछन् । प्रहरीले भने अधिकारीको संलग्नतामा हत्या भएको बताइसकेको छ । अधिकारीले हत्या स्वीकारेको पन जनाएको छ ।

घटना किन अप्रत्यारिलो छ त ?

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार घटना एक पेशेवर हत्याराले मारेको जस्तै नै छ । अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका अभियुक्त अधिकारी एक खतारनक क्रिमिनल सोच बोकेको ब्याक्ति रहेको देखिएको उनले बताए । हत्या र हत्यापछि उसले अपनाएका ब्यवहारहरुले उसको मनोबृति नै अपराधिक रहेको पाईएको लिम्बु बताउछन् ।

अझ घरबाट हराएको पैसा हत्या भएको घर नजिक खाल्डोमा पाइएपछि झनै घटनाको बिषयमा थप अड्कल बाजि भएका थिए । अधिकारीले नै त्यो पैसा राखेको प्रहरीको भनाइ रहेको छ ।

घटनामा अरु कसैको संलग्नता रहेको प्रहरी भनाइ रहेको छ । लिम्बुका अनुसार हत्यामा अरु कसैको संलग्नता देखिदैन र सबै जिम्मा अधिकारीले नै लिइसकेकाछन् ।

दाहाल परिवारसंग नजिक भएर उसले यो घटना घटाएको प्रहरीको भनाइ रहेको छ । दाहाल परिवार आर्थिक रुपमा कमजोर रहेकाले त्यसको फाइदा उठाएको र चोरको आरोप लागिरहेपनि आउनेजाने क्रम रहेको प्रहरी बताउछ ।

चोर आरोप लागेका ब्याक्ति बारम्बार कसरी आवतजावत गरिरहलान भन्ने आँशकामा यस्तो बताइदै आएको छ । झण्डै डेढ महिनापछि प्लाष्टिकमा केहि भिजेको जस्तो अवस्थामा पैसा भेटिएको भनिएपछि अझ घटनाको बिषयमा नयाँ रहस्य केहि छ कि भन्ने आँशका बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah