काठमाडौं । चीन सरकारले बुधवार चीन भारत सीमावर्ती क्षेत्र लद्दाखबाट भारतसँग नौ महिना यता भइरहेको तनाव सकिन लागेको दाबी गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीनका अनुसार बुधवार दुवै तर्फबाट फ्रन्टलाइनमा तैनाथ सैनिक एकसाथ फर्किन लागेको बताइएइको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो सहमति चीन र भारतका कमाण्डर लेभलको बैठकमा भएको बताइएको छ ।