काठमाडौं । चीन सरकारले बीबीसी वर्ल्ड न्यूजलाई प्रशारणमा रोक लगाएको छ ।दुई महिनामा बीबीसीले चीनसँग जोडिएका केहि खुलासा गरेको थियो । बीबीसीले आफ्नो एक रिपोर्टमा कोरोना भाइरसको मामिलामा चीनले कसरी बास्तविकता लुकायो भन्ने बताएको थियो ।त्यस्तै गत हप्ता बीबीसीले एक रिपोर्टमा चीनमा उइगर मुस्लिमको डिटेन्शन क्याम्पमा महिलाहरुलाई सामूहिक बलात्कार गरेको रिपोर्ट प्रकाशित गरेको थियो । त्यस्तै चीनले भने बीबीसीले झुटो अफवाह फैलाएको बताएको छ ।बीबीसीको खबरमा कुनै सत्यता नरहेको चीनले बताएको छ ।
चीनमा बीबीसी प्रशारणमा रोक
सवालनेपालसंवाददाताशुक्रबार, २९ माघ २०७७

चीनमा बीबीसी प्रशारणमा रोक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



