शिवम सिमेन्ट्सले मकवानपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।कम्पनीले उद्योग सञ्चालनमा रहेको क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुको लागि स्वीटर तथा ट्रयाकसुट वितरण गरेको हो ।शिवम् सिमेन्ट्सले विगतमा पनि सामाजिक उत्तरदायित्वअन्र्तगत स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरणलगायत विभिन्न सहयोग गर्दै आएको दावी गरेको छ ।
शिवम् सिमेन्ट्सद्वारा विद्यार्थीलाई कपडा वितरण
सवालनेपालसंवाददाताआइतबार, २ फागुन २०७७

शिवम् सिमेन्ट्सद्वारा विद्यार्थीलाई कपडा वितरण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
मिस नेपाल २०२३ का २४ प्रतियोगी

यो पनि पढ्नुहोस् »
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

मिस नेपाल २०२३ का २४ प्रतियोगी
सोमबार, १ जेठ २०८०
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
सोमबार, १ फागुन २०७९
आगलागी पीडितलाई सुदर्शन सहकारीद्वारा आर्थिक सहयोग
सोमबार, ३ असोज २०७९
१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना
बुधबार, ११ फागुन २०७८
मंगलबार पनि घट्यो सेयर बजार, कारोबार खुम्चियो
मंगलबार, ११ माघ २०७८



