काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कैटरीना कैफ स्टारर अपकमिङ फिल्म टाइगर-३ मा इमरान हाशमी भिलेनको लागि अभिनय गर्ने भएका छन् ।

अहिलेसम्म यसको आधिकारीक पुष्टि भने भइसकेको छैन । अब यसको शूटिङ थालिने बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसका लागि सलमानले मेकर्सलाई डेट दिइसकेका छन् ।