काठमाडौँ- अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ ।हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिएको छ । टेक्सासका लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् ।मंगलबार आएको आँधीले कोरोना खोप अभियान पनि प्रभावित भएको न्युयोर्क टाइम्सले जनाएको छ ।आँधीले लुसियाना, केन्टुकी, क्यारोलाइना, ओरगन र मिजौरीलगायतका राज्यमा पनि असर गरेको छ । आँधीले विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।
अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु
सवालनेपालसंवाददाताबुधबार, ५ फागुन २०७७

अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



