भारतको जोधपुरमा बालात्कारको अभियोगमा आजीवन कारावासको संजाय भोगिरहेका धार्मिक गुरु आशारामले आफूलाई छातीमा पिडा भएको जनाएपछि अस्पतालमा भर्ना गरिएको छ। उनलाई जोधपुरस्थित महात्मा गान्धी अस्पतालको आपतकालिन कक्षमा उपचारकालागि लगिएको थियो जहाँबाट उनलाई मथुरादास माथुर अस्पतालमा सारिएको छ। मुटु रोग विशेषज्ञहरुले उनको मुटुको परीक्षण गरेका छन। उनको ईसिजी रिपोर्टमा सामान्य परिवर्तन देखिएपनि उनको अवस्था भने सामान्य रहेको जनाईएको छ। आशाराम बापुलाई गत सन २०१३ मा उनको आश्रममा एकजना बालिकालाई बालात्कार गरेको आरोप लगाईएको थियो जसलाई उनले स्विकार गरेका थिए।
बालात्कारी अभियोगमा आजीवन जेल परेका धार्मिक गुरु बिरामी
सवालनेपालसंवाददाताबुधबार, ५ फागुन २०७७

बालात्कारी अभियोगमा आजीवन जेल परेका धार्मिक गुरु बिरामी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



