फिफा विश्वकप कतार २०२२ र एएफसी एसिया कप चीन २०२३ को प्रारम्भिक संयुक्त छनोट राउन्ड २ को खेलहरू चैत १२ र १७ गते हुने भएकाे छ।एसियाली फुटबल महासंघका अनुसार चैत १७ गते नेपाल र अस्ट्रेलियाबीच दशरथ रंगशालामा खेल हुनलागेकाे हाे।एसियाली सदस्य राष्ट्रहरु र एसियाली फुटबल महासंघ तथा फिफासँगको सयुक्त सहमतिमा फिफा विश्वकप र एएफसी एसियन कप चाइनाको एसियाली छनोटअन्तर्गतका अधिकांश खेलहरु नयाँ मितिमा सञ्चालन गरिने बताइएको छ।

कोभिडका कारण नयाँ मितिमा खेल सारिएको हाे। :त्यस्तै ग्रुप डीअन्तर्गत साउदी अरेबियार र यमनबीच मार्च २५ मा प्रिन्स फैजल बिन फहद स्टेडियम रियादमा, ग्रुप एफका ताजकिस्तान र मंगोलियाबीच मार्च २५ मै रिपब्लिकन सेन्ट्रल स्टेडियम दुसन्बेस र मार्च ३० मा मंगोलिया र जापानबीच जापानको फुकुदा डेन्सी एरेनामा खेल हुनेछ।एसियन छनोटका खेल सुरक्षित रुपमा पूरा गर्न एएफसीले सदस्य संघहरुलाई बोलाएर सेन्ट्रलाइज्ड फरम्याटमा आफ्ना ग्रुपलाई बोलाउन निम्तो दिने बताएको छ। त्यसलाई एएफसीले निश्चित गर्नेछ। यी खेलहरु मे ३१ देखि जुन १५ सम्म हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah