काठमाडौं, ७ फागुन । काठमाडौं उपत्यकामा आज ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ९७जना थपिएकोमा काठमाडौंमा मात्र ३४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १४ महिला र २० पुरुष रहेका छन् । आज १ सय १४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार २ सय ६३ संक्रमित भएपनि २ लाख ६९ हजार ६ सय १९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १५ सय ३८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २१ लाख ३४ हजार २ सय ६१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ६८ रहेको छ ।
काठमाडौमा ३४ संक्रमित थपिए
सवालनेपालसंवाददाताशुक्रबार, ७ फागुन २०७७

काठमाडौमा ३४ संक्रमित थपिए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



