दुई नम्बर प्रदेशमा चुनाव स्थगित गरेकोमा एमाले आक्रोशित भएको छ । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री लोकतन्त्र समाप्त पार्ने बाटोमा हिँडेको प्रतिक्रिया दिएका छन् ।

“शेरबहादुर प्रधानमन्त्री भएकै बेला मुलुकमा लोकतन्त्र खतरामा पर्छ,” उनले बाह्रखरीसँग भने, “देशमा शेरबहादुर देउवा र लोकतन्त्र सँगै अघि बढ्दैन भन्ने पुष्टि भएको छ ।”

उनले चुनाव सार्ने कदम असक्षमताको द्योतक भएको टिप्पणी गरे । “चुनाव सार्ने कदमप्रति हाम्रो गम्भीर आपत्ती छ । हामीलाई यो निर्णय मान्य छैन,” उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah