दुब्लो पातलो शरिर भएका मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका तथा ज्यान असुहाउदो देखिने हुँदा उनीहरुलाई कसरी मोटाउने भन्ने चिन्ता हुन्छ ।कसैलाई तौल घटाउन चिन्ता हुन्छ भने कसैलाई तौल कसरी बढाउने भन्ने चिन्ता हुन्छ । हाम्रो उचाई अनुसारको तौलको सन्तुलन मिलाउनु स्वास्थ्यका लागि राम्रो मान्छि ।पाँच फिट उचाई भएका व्यक्तिहरुको तौलम ६० केजीसम्म हुनु राम्रो हुने विज्ञहरु बताउँछन् । उचाई र तौलको सन्तुलन मिलेन भने असुउदो देखिन्छ । यसर्थ तौललाई सन्तुलनमा राख्नु आवश्यक छ ।

यदी तपाईँ दुब्लो हुनुहुन्छ र मोटाउन चाहानुहुन्छ भने नास्मा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा दुईवटा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिरको खादा पनि मोटो हुन सहयोग गर्छ ।बिहानको खानामा एक एककचौरा दाल, भात, तरकारी, सलाद र दही खानु पनि मोटाउन चाहाने व्यक्तिका लागि लाभदायी हुन्छ । मोटाउनका लागि मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । घिउ र सख्खरले दैनिक सेवन गर्ने व्यक्ति पनि मोटाउने बताइन्छ । जुन हामीलाई सजिलै प्राप्त हुन्छ । यस दुबैको मिश्रणले पोषक तत्व पैदा हुन्छ, जो शारीरिक स्वस्थ्यका लागि एकदमै लाभदायक हुन्छ । त्यसैले दैनिक शख्खर र घिउ मिलाएर सेवन गर्नुपर्छ।

हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । यदि हामीले दिनहुँ स्याउ खाने गर्‍यौँ भने पनि हाम्रो शरीरको तौल बढ्ने गर्दछ  त्यसै गरी स्याउ खानु स्वस्थयको लाीग् पनि फाइदाजनक रहन्छ यदि तपाईँ साचिकै मोटाउन चाहनु हुन्छ भने तनाव मुक्त रहने गर्नुहोस् जसले गर्दा तपाईँको तौल बढाउन मदत गर्दछ ।खानपानले मात्र सबै कुरा पर्याप्त हुँदैन । त्यसका लागि नियमित वर्कआउट पनि चाहिन्छ । बिहान चाडै उठेर घुम्न निस्कनुपर्छ । यसले शरीर बलियो हुन्छ । शारीरिक कमजोरी हटाउने यो प्राकृतिक उपाय हो ।

दैनिक बिहान र बेलुकी खाना खाइसकेपछि तीस मिनेटका लागि विश्राम गरौ । यसले पनि शरीरको तौल बढ्छ । कुनै व्यक्तिको खाना पश्चात् विश्राम गर्ने बानी छ भने त्यस्ता व्यक्तिले सजिलै शरीरको वजन बढाउन सक्दछ ।मानिसले नियमित रूपमा दूध र मह मिश्रण गरी सेवन गर्दछ भने उक्त व्यक्तिको तौल बढ्ने सम्भावना पनि बढेर जाने गर्दछ ।  केरा र दुध पनि तौल बढाउन उपयोगी हुन्छ । केरामा यस्तो पोषक तत्व हुन्छ, जसले पातलो शरीर मोटाउने क्षमता राख्छ । साथै केरा स्वास्थ्यका लागि लाभदायक पनि छ ।अब कुरा गरौं दुधको । दुध क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी बलियो बनाउँछ । केरा र दुधलाई एकसाथ सेवन गर्दा मोटोपन बढाउन सहयोग गर्छ । खासगरी ब्रेकफास्टमा केरा र दुधको कम्बिनेसन ठिक हुन्छ । तर, याद राख्नुपर्ने कुरा चाहि, दुध शुद्ध हुनुपर्छ । केरा पनि प्राकृतिक रुपमै पाकेको हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah