प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले अहिलेको विशेष परिस्थितिमा देश र जनताप्रति जिम्मेवार भएर अघि बढ्न सबैमा अपिल गरेका छन्।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको भोलिपल्ट आज बुधबार बिहान ट्विटरमार्फत उनले विगतबाट पाठ सिकेर अघि बढ्न सम्बन्धित सबैलाई अनुरोध गरेका हुन्।उनले ट्विट गरेका छन्, ‘सम्मानित अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई देश, जनता र लोकतन्त्रको हितमा केन्द्रित गर्न विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढौं।’
विगतबाट पाठ सिक्दै संयमित भएर अगाडि बढौं : गोकर्ण विष्ट
सवालनेपालसंवाददाताबुधबार, १२ फागुन २०७७

विगतबाट पाठ सिक्दै संयमित भएर अगाडि बढौं : गोकर्ण विष्ट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



