काठमाडौँ– आगामी फागुन १५ गते पोखरामा हुने भनिएको नेकपा ओली पक्षको जनसभा स्थगित भएको छ ।नेकपा ओली समूहले फागुन १५ गते पोखराको अमरसिंह चोकमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो ।संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै कार्यक्रम स्थगित गरेको नेकपाले जनाएको छ ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित
सवालनेपालसंवाददाताबुधबार, १२ फागुन २०७७

प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



