काठमाडौँ । नेपाली काँग्रेसले पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।सभापति शेरबहादुर देउवाले अपराहन्न ३ बजे आफ्नै निवासमा बैठक बोलाएका छन् ।सर्वोच्चको फैसलापछि काँग्रेसको निर्णायक भूमिका हुने भएपछि अहिले सबैको ध्यान काँग्रेसको बैठक र निर्णयप्रति तानिएको छ ।सभापति देउवालाई या घि बुधबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले उनकै निवासमा भेट गरेर विकसित परिस्थितिमा सहकार्यको प्रस्ताव गरिसकेका छन् ।
सर्वोच्चको फैसलापछि काँग्रेसको पदाधिकारी बैठक आज बस्दै
सवालनेपालसंवाददाताबिहीबार, १३ फागुन २०७७

सर्वोच्चको फैसलापछि काँग्रेसको पदाधिकारी बैठक आज बस्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



