सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो।'फेब्रुअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ।'यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो।म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने अमेरिकाले कूमा संलग्न सैनिक जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ।
म्यानमारको सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने
सवालनेपालसंवाददाताबिहीबार, १३ फागुन २०७७

म्यानमारको सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



