प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी इन्चार्जलाई पक्राउ गरेको छ । उनी सर्लाहीका पनि इन्चार्ज हुन् ।चन्दा असुली तथा आतंक मच्चाएको भन्दै प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको जनाएको छ । उनी महोत्तरीको गौशाला नगरपालिका ११ बाट आइतबार राति पक्राउ परेका हुन् ।उनीविरुद्ध प्रहरीमा विभिन्न उजुरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय