काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी चैतमा ७ गते हुने भएको छ । बुधवार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै चैत ७ मा महाधिवेशन गर्ने जनाएको हो । सो महाधिावेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने महासंघाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासंघले बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस् या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।त्यस्तै, कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा होस यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको जनाएको महासंघका अध्यक्ष नरेश कट्वालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा होस यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको जनाएको महासंघका अध्यक्ष नरेश कट्वालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah