मध्य बर्षामा निर्वाचन हुने भएको छ । यसले किसानहरुलाइ भोट हाल्न जानु की धान रोपाइ गर्नु समस्या त छदैछ । अर्को तर्फ पानी पर्यो भने कसरी मतदान स्थल पुग्ने होला भन्ने चिन्ता पनि छ । जसले छाता वा घूम दिन्छ उसैलाइ भोट भन्ने किसानहरु पनि भेटिएकाछन् । यसै सम्बन्धिको कार्टुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय