संसारका सात आश्चार्यमा पर्ने भारतको ताज महलमा बिहीबार बिहान एकाएक वातावरण त्रासले भरियो।उत्तर प्रदेश प्रहरीको आपतकालीन नम्बर ११२ मा एक जना व्यक्तिले बिहान ९ बजेतिर फोन गरेर आग्रास्थित ताज महलमा आफूले बम राखेको र केहीबेरमा पड्किने बताएका थिए।त्यस्तो फोन आएपछि प्रहरीले ताज महल परिसरमा रहेका सबै पर्यटकलाई हतार हतार बाहिर निकाल्यो। आसपासका क्षेत्रका पसलहरू बन्द गर्न लगायो। बम डिस्पोजल टोलीले बम राखिएको ठाउँको खोजी गरे।सबै ठाउँमा खोजी गर्दा केही पनि नभेटिएपछि प्रहरीले आपतकालीन नम्बरमा आएको फोन झुठो भएको बताएको छ।उक्त फोन फिरोजावादबाट आएको खुलेको प्रहरीले जनाएको छ।
ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि…
सवालनेपालसंवाददाताबिहीबार, २० फागुन २०७७

ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि…
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



