प्रदेश नं. २ मा सरकारले अचानक रुपमा निर्वाचन सारेपछि त्यहाँका मतदाताहरु आक्रो्शित भएकाछन् । सरकारले चुनाव सारेपनि अराजक गतिबिधि रोकिएको छैन । राजपाको उदण्डपन रोकिएको छैन ।

राजपाका कार्यकर्ताहरुलाइ तथा निर्वाचन बिरोधीलाइ लखेटेर भएपनि आफूहरु निर्वाचनमा भाग लिन आतुर भएका त्यहाँका मतदाता अब काँग्रेस र माओबादी केन्द्रसंग पनि आक्रोशित भएकाछन् ।

उनिहरुले अब राजपाका कार्यकर्तामात्र नभएर काँग्रेस र माओृबादीलाइ पनि बहिष्कार गर्नेसम्मका चेतावनी दिन थालेकाछन् ।

सिरहाका स्थानीय अगुवा जयन्तप्रसाद यादवले आफूहरु मतदान गर्न आतुर रहेका अवस्थामा चुनाव सारिनु दूर्भाग्य हो ।

अहिले पनि अशान्त रहेको बताउदै सधै मधेशलाइ अशान्त बनाउने काँग्रेस र माओबादीलाइ किन बहिश्कार नगर्ने भन्दै उनले यो कदम चित्त नबुझेको बताए ।

निर्वाचन भएको भए केहि समयपछि यहाँको जनजिबन सामान्य बन्ने भएपनि अब असोजसम्म यहाँका जनताले कहिल्यै सुखसंग बस्न नपाउने यहाँका नागरिकहरुले गुनासो गर्न थालेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah