एजेन्सी । भारतको गुजरात राज्यको वडोदरामा एकै परिवारका ६ जनाले सामूहिक दे ह त्या ग को प्रयास गरेका छन्। गुजरातको वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारका ६ जनाले सामूहिक दे ह त्या ग गर्ने प्रयास गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार विष खाएका उनीहरुमध्ये ३ जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रहरीका एसपी भरत राठौडाका अनुसार वि ष सेवनका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जनालाई अस्पताल भर्ना गरिएको छ ।

उनीहरूका छिमेकीहरुलाई उदृत गर्दै एसपी राठौडाले भने, ‘उक्त परिवारले आर्थिक अभाव झेलिरहेको थियो।’ घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारैले सामूहिक दे ह त्या गको कोसिस गरेको हो। एसपी भरत राठौडले भने, ‘तीन जनाको मृत्यु भयो र बाँकी ३ जनाको उपचार भइरहेको छ। उनीहरूको छिमेकीका अनुसार त्यो परिवार आर्थिक अभाव झेलिरहेको थियो।’ भारतीय प्रहरीका अनुसार घ ट नास्थ लमा कुनै सु सा इड नोट भने फेला परेको छैन। घटनाको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah