कोरोना संक्रमण बढेपछि कुवेत सरकारले कर्फ्यु लगाउने भएको छ । थप कोरोना फैलन नदिन र नियन्त्रण गर्न आज साँझ १ महिनाको लागि कर्फ्यु लगाइने सरकारका प्रवक्ताले जानकारी दिएका छन् । आज साँझ बाट ५ बजेबाट बिहान ५ बजेसम्म १ महिना कर्फ्यु लाग्ने छ । कर्फ्युको समयमा प्रार्थना गर्न मस्जिदसम्म जान छुट दिइएको छ । त्यस्तै औषधि पसल लगायतका अत्यावश्यकका क्षेत्रहरू खुल्ला रहने भएका छन् भने सार्वजनिक पार्कहरू बन्द रहनेछन् ।कुवेतमा पछिल्लो साताबाट कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढीरहेको छ । कुवेतमा १ लाख ९६ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भइ सकेको छ भने १ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ ।
आजबाट कुवेतमा एक महिने कर्फ्यु
सवालनेपालसंवाददाताआइतबार, २३ फागुन २०७७

आजबाट कुवेतमा एक महिने कर्फ्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



