राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचन घोषणा गर्न आवश्यकता भएको बताउनुभएको छ । राप्रपा थाहा नगर समिति पालुङद्वारा नौखण्डेमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोग र संवैधानिक निकायले कसैको दबाबमा नपरी आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा राप्रपा मकवानपुरका उपाध्यक्ष गुञ्जनबहादुर न्यौपाने, हेटौँडा नगरका अध्यक्ष गुरुप्रसाद सापकोटा र थाहा नगर समितिका अध्यक्ष सङ्गम रायमाझीले पार्टीप्रति जनताको आस्था बढाउन र पार्टी सङ्गठनलाई दरिलो पार्न नेता तथा कार्यकर्ता जनताको घरदैलामा पुग्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah