लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री राम बहादुर थापा बादललाई गम्भीर आरोप लगाएका छन् । संग्रौलाले फेसबुकमार्फत थापामाथि गम्भीर आरोप लगाएका हुन् । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन् । उनले निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए । निर्मलाको हत्यामा संलग्न भएकै कारण गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ । आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका उनको आरोप छ ।

यी सबै विषयमा अहिले बाहिर जानकारी नआएपनि समयक्रममा सबै खुल्दै जाने संग्रौलाले लेखेका छन् । उनले धेरै कुरा समयक्रममा खुल्दै जाने प्रष्ट पारेका छन् । संग्रौलाले लेखेका छन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ’बादल’ को संम्लग्नताले उनी निरीह बने । उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जाने छ ।’

Khagen Sangraula

about an hour ago

निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’ को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah