काठमाडौं । कपिलवस्तुमा टेलरट्रकमा फल्स वटम बनाएर भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद भएको छ । कृष्णनगर नगरपालिका २ लिङ्गगेटस्थित सीमा इलाकाबाट एपीएफ टोलीले तीन लाख २७ हजार रुपैयाँबराबरको चोरी-निकासीको डिजेल बरामद गरेको हो ।सातवटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्याङ्की बनाई नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा ४२ सय लिटर डिजेल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाएको छ ।
भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद
सवालनेपालसंवाददातामंगलबार, २ चैत २०७७

भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



