अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपतिलाई हत्याराको संज्ञा दिएपछि रुसले आक्रोशयुक्त प्रतिक्रिया जनाएको छ ।यस्तो खालको टिप्पणी अभूतपूर्व भएको र दुई देशबीचको सम्बन्ध एकदमै बिग्रिएको उनले बताए ।तर यससँगै पुटिनले बाइडनलाई अन्लाइन वार्ताका लागि कुरा गर्न निमन्त्रण दिएका छन् । एबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा बुधवार बाइडनले अमेरिकी गुप्तचर संस्थाहरूको प्रतिवेदनको निष्कर्षलाई सन्दर्भ बनाउँदै राष्ट्रपति निर्वाचनमा बाइडनविरुद्ध रुसले चलाएको अभियानको मूल्य पुटिनले चुकाउनुपर्ने बताएका थिए ।
बाइडन र पुटिनबीच किन भयो तँ तँ म म ?
सवालनेपालसंवाददाताशुक्रबार, ५ चैत २०७७

बाइडन र पुटिनबीच किन भयो तँ तँ म म ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



