स्याङ्जा । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक पक्राउ गरेका छन् । आँधीखोला गाउँपालिकाका ती बालकले २० वर्षीया फरक क्षमताकी युवतीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए,बोल्न र सुन्न नसक्ने युवतीको जबर्जस्ती करणीपछि ३ महिने गर्भ रहेको भन्ने संरक्षकको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपित बालकले पुस महिनाको १५ गते र २२ गते दुई पटक जबरजस्ती गरेको उजुरीमा उल्लेख छ। जबरजस्ती करणी मुद्धा दर्ता गरी अदालतबाट आइतबार ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने १५ वर्षीय बालक पक्राउ
सवालनेपालसंवाददातासोमबार, ८ चैत २०७७

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने १५ वर्षीय बालक पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



