काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्लेटफर्म सहित सामाजिक सञ्जालमा आउने भएका छन् ।फक्स न्युजसँग बोल्दै उनका सल्लाहकार जेसन मिलरले दुई या तीन महिनामा पूर्व राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल लाइभ आउने बताएका छन् ।">ट्रम्पले ल्याउने सामाजिक सञ्जाल विशेष र नयाँ किसिमको हुने बताएका छन् । गत जनवरी अमेरिकी संसद् भवनमा दङ्गा भएपछि पूर्व राष्ट्रपति ट्रम्पलाई दुई ठुला सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट प्रतिबन्ध गरिएको थियो । ट्रम्प झन्डै १० वर्षभन्दा लामो समयदेखि ट्विटरमा सक्रिय थिए ।ट्रम्पले कस्तो सामाजिक सञ्जाल ल्याइरहेका छन् भनेर सबै उत्सुकतामा र पर्खाइमा रहेको उनका सल्लाहकार मिलरले बताएका छन् । प्लेटफर्म डेभलपमेन्टका लागि ट्रम्पले ठुलठुला कम्पनीहरूसँग पटक पटक वार्ता गरिसकेको उनले बताएका छन् ।पूर्व राष्ट्रपति ट्रम्पका सल्लाहकार जेसन मिलरका अनुसार अबको करिब तीन महिनासम्ममा ट्रम्पको सामाजिक सञ्जाल आउनेछ । धेरै मानिसहरूका लागि यो उत्सुकताको विषय बनेको छ ।
आफ्नै सामाजिक सञ्जाल ल्याउँदै ट्रम्प, तीन महिना भित्र प्रयोगमा
सवालनेपालसंवाददातासोमबार, ८ चैत २०७७

आफ्नै सामाजिक सञ्जाल ल्याउँदै ट्रम्प, तीन महिना भित्र प्रयोगमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



