काठमाडौं, ९ चैत्र । महोत्तरी पिपरा ५ सहोडवामा बृद्व मुसाफिर झा दम्पत्ति बेपत्ता घटनामा संम्लग्न रहेको अभियोगमा आज प्रहरीले ४ जनालाई सार्वनजिक गरेको छ । दम्पत्ति बेपत्ता भएको ४ सातापछि घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।घटनामा संलग्न सहोडवाका ५२ वषीय रामबाबु यादब, उनकै छोराहरु २६ वषीय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत मधुवनी जिल्लाका मधवापुरका हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।
बेपत्ता झा दम्पत्तिको घटनामा संलग्न ४ जना सार्वजनिक
सवालनेपालसंवाददातासोमबार, ८ चैत २०७७

बेपत्ता झा दम्पत्तिको घटनामा संलग्न ४ जना सार्वजनिक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



