पछिल्लो समय मोबाइल बैंकिक गर्नेहरुको संख्या बढ्दो छ। डिजिटलमार्फत् सबै काम फत्ते हुने भएपछि मानिसहरु मोबाइल बैंकिकतिर आकर्षित हुन थालेका हुन्। तर यससँगै डिजिटलमार्फत् हुने चोरीको विगविगी पनि बढेको छ।पछिल्लो समयमा ओटिपी पासवर्ड र एमपिनको माध्यमबाट चोरी गर्नेहरु बढेको हो। भरतमा हालसालै यससम्बन्धी निर्देशिका जारी भएको थियो। नेपालमा पनि यस्ता चोरहरु बढेपछि डिजिटल सेवा प्रदायकहरुले आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिन आग्रह गरिरहेको छ। इसेवाले पनि आफ्नो एमपिन र ओटिपी पासवर्ड कसैलाई नदिन आग्रह गरेको छ।

‘आफ्नो व्यक्तिगत विवरण कसैलाई पनि नबाड्नुहोला। आफ्नो मोबाइलको एसएमएसमा आएको ओटिपी कोड र एमपिन पासवर्ड कुनै पनि व्यक्तिलाई सामाजिक सञ्जाल वा फोनमार्फत् प्रदान नगर्नुहोला। इसेवाले तपाइँको पासवर्ड, एमपिन, ओटिपी कहिल्यै पनि माग्दैन,’ इसेवाले सूचना जारी गरी भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah