मुम्बई– भारतको महाराष्ट्रमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ । यो बढ्ने अनुपातले बलिउडका कलाकारलाई पनि छोडेको छैन । यसको पछिल्लो उदाहरण अभिनेता मिलिन्द सोमन बनेका छन् ।दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनको कोरोना भाइरस टेस्ट पोजेटिभ देखिएको छ । मिलिन्दलाई एक फिटनेस फ्रिक मानिन्छ ।मिलिन्द आफैंले ट्वीटरमा ट्वीट गर्दै आफ्नो कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको र आफूलाई क्वारेन्टाइन गरेको उल्लेख गरेका छन् ।मिलिन्द कैयौ मानिसलाई आफ्नो स्वस्थ जीवनशैली र राम्रो रुपबाट प्रभावित बनाइरहेका छन् । यसअघि अभिनेता आमिर खान, आर माधवन, कार्तिक आर्यन र रणवीर कपूर जस्ता कलाकारलाई कोरोना संक्रमण भइसकेको छ ।
मिलिन्द सोमनलाई कोरोना संक्रमण
सवालनेपालसंवाददाताशुक्रबार, १२ चैत २०७७

मिलिन्द सोमनलाई कोरोना संक्रमण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



