प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी बंगलादेशको दुई दिने भ्रमणका लागि ढाका पुगेका छन्। उनलाई ढाका विमानस्थलमा प्रधानमन्त्री शेख हसिनाले स्वागत गरिन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा मोदीले बंगलादेशको भ्रमण गरेका हुन्। बंगलादेशले रहमानको जन्मशताब्दीका अवसरमा छिमेकी र मित्र राष्ट्रका सरकार र राष्ट्रप्रमुखहरूलाई निमन्त्रणा गरेको छ। यसअघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बंगलादेशको २ दिने भ्रमण गरेकी थिइन्।
ढाका पुगे मोदी, बंगलादेशी प्रधानमन्त्रीले गरिन् विमानस्थलमा स्वागत
सवालनेपालसंवाददाताशुक्रबार, १२ चैत २०७७

ढाका पुगे मोदी, बंगलादेशी प्रधानमन्त्रीले गरिन् विमानस्थलमा स्वागत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



