सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा शिक्षकहरुको अभावले हजारौँ सार्वजनिक बिधालयहरु बन्द अबस्थामा छन् । शिक्षकको अभावमा सिन्ध प्रान्तका बिभिन्न छ हजार आठ सय ६६ बिधालयहरु बन्द रहेको सिन्ध उच्च अदालतले जनाएको हो । अन्य सात हजार नौ सय ७४ बिधालयहरु अन्योल अबस्थामा छन् ।प्राथमिक तहका लागि ३२ हजार पाँच सय दश शिक्षक र सो भन्दा तल्लो तहका लागि १४ हजार ३९ शिक्षक आवश्यकता रहेको शिक्षा सचिवले सिन्ध उच्च अदालतमा बताएका छन् । सिन्ध प्रान्तमा अधिकारकर्मीहरुले बालबालिकाको शिक्षा सम्बन्धि ऐन २०१३ कार्यन्वयन हुनुपर्ने माग गर्दै अदालतमा अपिल गरेपछि शिक्षा सचिवले वर्तमान अबस्थाबारे जानकारी गराएका हुन् ।आगामी चार महिनामा शिक्षकहरुको नयाँ नियुत्ति र भर्ना गरी सबै बिधालयहरु नियमित सञ्चालन गर्ने सिन्ध शिक्षा विभागले बताएको छ ।
पाकिस्तानमा शिक्षक अभावले हजारौँ सार्वजनिक बिधालय बन्द
सवालनेपालसंवाददातामंगलबार, १६ चैत २०७७

पाकिस्तानमा शिक्षक अभावले हजारौँ सार्वजनिक बिधालय बन्द
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



