धरान : मोरङ मिक्लाजुङ गाउँपालिका ६ थामी झोडा बस्ने ५० वर्षीय याम बहादुर बोहोराको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।गए राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जङ्गलबाट आएका ३ वटा जङ्गली हात्तीले किचेर गम्भीर घाइते भएका थिए ।घाइते भएका बोहोराको उपचारको लागी अस्पताल लैजाँदै गर्दा गए राति ११ बजे बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मोरङको मिक्लाजुङमा जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
सवालनेपालसंवाददातामंगलबार, १६ चैत २०७७

मोरङको मिक्लाजुङमा जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



