काठमाडौं –चालु आर्थिक बर्षको फागुनसम्म नेपालदेखि ३२ लाख ४९ हजारको घ्यू निर्यात भएको छ । समिक्षा अवधीमा ११ हजार ११५ केजी घ्यू निर्यात भएको हो ।भन्सार बिभागको फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  उक्त सबै घ्यू जापानमा निर्यात भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय