बलिउड नायिका दिया मिर्जाले फ्रेवुअरीमा व्यापारी वैभव रेखीको साथमा बिहे गरेकी थिइन् । दियाको वैवाहिक जीवन टुटेपछि उनले दोश्रो बिहे गरेकी थिइन् । उनै, दियाले बिहेको डेढ महिनापछि आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै दियाले आफू आमा बन्न लागेको खुशी फ्यानसँग साटेकी हुन् ।दियाले अस्ताउँदै गरेको सूर्य हेर्दै एउटा तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा लेखिएको छ–‘धर्तीको जस्तै मलाई पनि आमा बन्ने आर्शिवाद मिलेको छ । एउटा यस्तो जीवन, जसबाट हरेक कुराको सुरुवात हुन्छ । आशाको फूलको रुपमा मेरो गर्भमा पनि सपनाबाट शुद्ध सपनालाई पाल्ने आर्शिवाद मिलेको छ ।’बलिउडमा चलचित्र ‘रहना है तेरे दिल मे’बाट प्रवेश गरेकी दियाले लामो समय दर्शकको मनमा राज गरिन् । उनी, पछिल्लो समय चलचित्र ‘थप्पड’मा देखिएकी थिइन् । उनी, चलचित्र ‘वाइल्ड डग’को छायांकनमा पनि व्यस्त थिइन् ।
बिहेको डेढ महिनापछि आमा बन्दै दिया
सवालनेपालसंवाददाताशुक्रबार, १९ चैत २०७७

बिहेको डेढ महिनापछि आमा बन्दै दिया
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



