झापा । बिर्तामोडको गाउँले होटलका सञ्चालकको शव चारआलीको जङ्गलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका सञ्चालक तिलक निरौलाको शव चारआलीको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ।झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित नाम हो । निरौला बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् ।उनी मोटरसाइकल सहित दुई दिनअघि देखि बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी मे. ९ प २२०९ नम्बरको मोटरसाइकल सहित बेपत्ता भएका थिए । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।
बिर्तामोडमा दुई दिनदेखि बेपत्ता गाउँले होटलका सञ्चालकको चारआलीको जङ्गलमा भेटियो शव
सवालनेपालसंवाददाताआइतबार, २१ चैत २०७७

बिर्तामोडमा दुई दिनदेखि बेपत्ता गाउँले होटलका सञ्चालकको चारआलीको जङ्गलमा भेटियो शव
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



