इटहरी : सुनसरीको इटहरी १२ स्थित खनारमा रहेको प्लाइ उद्योगमा भीषण आगलागी भएको छ । तिरुपति प्लाइ उद्योगमा लागेको आगो नियन्त्रणका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका छन् । तर आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ ।सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीको कारण थाहा हुन सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।
इटहरीको प्लाइ उद्योगमा भीषण आगलागी
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

इटहरीको प्लाइ उद्योगमा भीषण आगलागी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



