कतार प्रहरीको प्रलोभन देखाएर युवाहरुलाई ठगी गर्ने प्रवृत्ति बढेपछि वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ।यस्तो प्रलोभनमा पारेर कतिपय व्यक्ति तथा संस्थाहरुले राहदानी लगायत काजगातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने र रकम असुल गर्ने अवैध काम बढेकाले विभागले प्रेस विज्ञप्तीमार्फत् सचेत रहन आग्रह गरेको हो।‘कतारमा नेपाली कामदार पठाउने कार्य जारीरहेको भएपनि कतार प्रहरीको लागि हाल कतारस्थित नेपाली दूतावासबाट कुनै पनि मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि पूर्व स्वीकृति प्रदान नगरिएकाले त्यो नाममा हुन सक्ने सम्भावित ठगीबाट बच्न अनुरोध छ,’जारी विज्ञप्तीमा उल्लेख छ।
कतार प्रहरीमा पठाइदिने प्रलोभनमा ठगी बढ्यो, सचेत रहन विभागको आग्रह
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

कतार प्रहरीमा पठाइदिने प्रलोभनमा ठगी बढ्यो, सचेत रहन विभागको आग्रह
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



