काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधानले हिँड्न भनेको बाटो हिँड्नु नै वाञ्छनीय हुने बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको राजीनामा माग्नेहरुलाई संविधानसम्मत तरिकाले अघि बढ्न सुझाव दिएका हुन्।'सरकार हटाउनका लागि पनि संविधानले प्रस्ट बाटो देखाइदिएको छ। त्यसैले अन्यथा बाटोभन्दा संविधानले जुनजुन बाटो हिँड्न भनेको छ। त्यही बाटोमा हिँड्नु वाञ्छनीय हुन्छ,' उनले भने।ज्ञवालीले वर्तमान सरकार बन्दा नेकपा एमालेलाई माओवादी केन्द्रले समर्थन गरेको स्मरण गराए। विश्वासको मत लिएको संविधानको धारा ७६ (२) को सरकार हो भन्ने तथ्यलाई स्मरण गराउँदै उनले सरकार संविधानसम्मत् ढंगले नै चलिरहेको दाबी गरे।
संविधानले हिँड्न भनेको बाटो हिँड्नु नै वाञ्छनीय हुन्छ:परराष्ट्रमन्त्री ज्ञवाली
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

संविधानले हिँड्न भनेको बाटो हिँड्नु नै वाञ्छनीय हुन्छ:परराष्ट्रमन्त्री ज्ञवाली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



