रुसी भाषाको च्यानल एमआईआर २४ का लागि लाइभ रिपोर्टिङ गरिरहेकी पत्रकार नादेज्दा सेरेजकिनाले अनौठो परिस्थितिको सामना गर्नुपरेको छ ।

उनले रिपोर्टिङ गर्दै गर्दा मार्टिन नाम गरेको एक कुकुर बुरुक्क उफ्रियो अनि उनको माइक लिएर भाग्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छक्क परेकी सेरेजकिना मार्टिनको पछिपछि दौडिइन् ।

https://twitter.com/i/status/1379363247594295298