साउदी अरेबियाले उच्च देशद्रोह र दुश्मनसँग सहकार्य गरेको अभियोगमा तीन सैनिकलाई मृत्युदण्ड दिएको छ। साउदी अरेवियाको रक्षा मन्त्रालयको एक विज्ञप्ति प्रकाशित गरी अदालतले मृत्युदण्ड सुनाएको उल्लेख गरेको छ। मृत्यूदण्ड सजाँय पाउनेहरुमा मोहम्मद बिन अहमद, शेर बिन इस्सा र हमद बिन इब्राहिम नामका तीन सिपाही छन। उनीहरूलाई शत्रुलाई सहायता गरेको आरोप लगाईएको छ।एम्नेस्टी इन्टरनेसनल लगायत अधिकार समूहहरूले साउदी अरेविया सरकारलाई मृत्युदण्डको सजाय रोक्न आग्रह गरेका छन।
साउदी अरेवियामा ४ जनालाई मृत्यूदण्ड
सवालनेपालसंवाददातासोमबार, २९ चैत २०७७

साउदी अरेवियामा ४ जनालाई मृत्यूदण्ड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



