बलान बिहुल गाउँपालिका-३ महुवा टोल बस्ने जयावतीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।सोमबार राति पौने ७ बजे मण्डल खेतमा भैंसी चराउन गएकी थिइन्। त्यसबेला भैंसी एक्कासि उम्किएको थियो। भैंसीको डोरी मण्डलको दायाँ हातमा अल्झिएको डिएसपी काफ्लेले बताए।भैंसीले डोरीमा अल्झिएकी मण्डललाई घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते भएकी मण्डललाई तत्काल उपचारको लागि स्थानीय मेडिकल चनही लानेक्रममा बाटोमै मृत्यु भएको थियो।सप्तरीमा भैंसीले घिसार्दा एक जनाको मृत्यु भएको छ।शवको पोष्टमार्टमको लागि सिरहा पठाइएको कार्यालयले जनाएको छ।
डोरीमा अल्झिएकी महिलालाई भैंसीले घिसार्दा मृत्यु
सवालनेपालसंवाददातामंगलबार, ३० चैत २०७७

डोरीमा अल्झिएकी महिलालाई भैंसीले घिसार्दा मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



